गुल्मीका ९ वटा पालिकामा राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – गुल्मीका १२ मध्ये नौवटा पालिकाले राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएका छन् । मगर समुदायको सांस्कृतिक पहिचान र योगदानको सम्मान स्वरूप पालिकाले भोलि सार्वजनिक बिदा दिएका ह...
Comment
Liked by: