रास्वपाका नवलपरासी सभापति ठकुरी कांग्रेस प्रवेश
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्। नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी रास्वपा छाडेर ...
Comment
Liked by: