अबको पाँच वर्ष परिवर्तनको स्वर्णिम वर्ष बनाइनेछ : सभापति थापा
gorkhapatraonline.com
. १ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई देश परिवर्तनको स्वर्णिम वर्षका रूपमा विकास गर्ने उद्घोष गर्नुभएको छ । उहाँले वि.सं. २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई विगतबाट शिक्षा लिएर...
Comment
Liked by: