सुर्खेतबाट गगनको उद्घोष– पाँच वर्ष स्वर्णिम बनाउँछाैँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले २१ फागुनमा हुने प्रत...
Comment
Liked by: