जेनजी प्रदर्शनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालनमा
baahrakhari.com
. २ घण्टा अघि
पोखरा । एनसेलको पोखरामा रहेको सेन्टर पुनः सञ्चालनमा आएको छ । सिर्जना चोकमा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षति पुगेपछि बन्द रहेको थियो । बिहीबार (फागुन १४) एक कार्यक्रममाझ मर्मत...
Comment
Liked by: