अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
khabarhub.com
. १ घण्टा अघि
बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: