कञ्चनपुरका सीमा नाकाबाट तीन दिन आवागमन बन्द
gorkhapatraonline.com
. २ घण्टा अघि
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दे कञ्चनपुरका सीमा नाकाहरूबाट तीन दिन आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दे फागुन १८ गते राति १२ बजेदेखि...
Comment
Liked by: