दाङ–३ मा पुराना र नयाँ शक्तिबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
shilapatra.com
. २ घण्टा अघि
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ७ दिन मात्र बाँकी रहँदा दाङ क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । उम्मेदवारहरूले गाउँ–गाउँमा चुनावी सभा, घरदैलो अभियान र भेटघाटलाई तीव्र बन...
Comment
Liked by: