चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
kalakarmi.com
. १ घण्टा अघि
मुगु- मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन् । ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिल...
Comment
Liked by: