रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश
annapurnapost.com
. १ घण्टा अघि
परासी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्। पार्टी परित्याग गरेका ठकुरीले ...
Comment
Liked by: