आचारसंहिता उल्लङ्घनमा कडाइ: दुई उम्मेदवार र एक पार्टीलाई २५ हजार जरिबाना, दुईलाई चेतावनी
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले दुई जना उम्मेदवार र एक राजनीतिक दललाई जनही २५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ भने दुई उम्मेदवारलाई सचेत गराएको छ। आय...
Comment
Liked by: