मार्करमको सानदार ब्याटिङमा दक्षिण अफ्रिका विजयी
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं। एडेन मार्करमको सानदार ८२ रनको सहयोगमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको छ । यो जितसँगैं दक्षिण अफ्रिकाले एक पाइला सेमिफाइनलमा राखेको छ । जारी प्रतियोगितामा लगातार ...
Comment
Liked by: