नुवाकोटमा सुमो दुर्घटना : आठजना घाइते, चारको अवस्था गम्भीर
baahrakhari.com
. १ घण्टा अघि
त्रिशूली (नुवाकोट) । नुवाकोटबाट काठमाडौं जाँदै गरेको सुमो बिहीबार शिवपुरी गाउँपालिका–५, कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं...
Comment
Liked by: