बौद्धिक अपाङ्गता भएका बालबालिका पढाउने विद्यालयलाई बैंकको सहयोग
rajdhanidaily.com
. १ घण्टा अघि
राजविराज । नेपाल एसवीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजविराज ६ स्थित बौद्धिक अपाङ्गताको स्कूललाई आवश्यक सामग्री सहयोग गरेको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई...
Comment
Liked by: