पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता
ratopati.com
. १ घण्टा अघि
सिरहा । आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताल...
Comment
Liked by: