निर्वाचन अवधिभर मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा प्रतिबन्ध
lokaantar.com
. २ घण्टा अघि
निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित ...
Comment
Liked by: