विश्व गैरसरकारी संस्था दिवस विश्वभर आज मनाइँदै
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदैछ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको फेब्रुअरी २७ मा यो दिवस मनाउने गरिएको छ ।
Comment
Liked by: