पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-...
सम्बन्धित विषयहरू
Comment
Liked by: