आज बुटवलमा कांग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने
lokaantar.com
. २ घण्टा अघि
२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज शुक्रबार बुटवलमा चुनावी सभा आयोजना गरेको छ । रूपन्देही केन्द्रित सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस...
Comment
Liked by: