बागलुङका तीन पालिकामा आज सार्वजनिक बिदा
gorkhapatraonline.com
. २ घण्टा अघि
४४ औँ मगर एकता दिवसको अवसरमा शुक्रबार पश्चिम बागलुङका तीन गाउँपालिका निसीखोला, तमानखोला र बडिगाडले सार्वजनिक बिदा दिएका छन् । निसी र तमानखोलाले पालिकाभरि बिदा दिएका हुन् भने बडिगाडका तीन वडा ३, ४ र...
Comment
Liked by: