मतदाताले मागे पुराना प्रतिबद्धताको हिसाब
himalpress.com
. २ घण्टा अघि
सिरहा- प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन। हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने ...
Comment
Liked by: