बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ ।
सम्बन्धित विषयहरू
Comment
Liked by: