सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले घटेर तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच...
Comment
Liked by: