मैदानबाहिर पनि जम्दै रोनाल्डो : स्पेनिस क्लब अल्मेरियाको मालिक बने विश्वकै महँगा फुटबलर
ratopati.com
. २ घण्टा अघि
म्याड्रिड । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल जीवनको उत्तरार्द्धमा नयाँ र ठूलो व्यावसायिक फड्को मारेका छन्। ४१ वर्षीय रोनाल्डोले स्पेनको दोस्रो डिभिजनको क्लब युडी अल्मेरियाको २...
Comment
Liked by: