सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सुनको मूल्य आज (शुक्रबार) घटेको छ। चाँदीको मूल्य भने बढेको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार ...
Comment
Liked by: