सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । ...
Comment
Liked by: