होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रतिबन्ध
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले साेमबार हुने होली पर्वलाई मर्यादित बनाउन सार्वजनिक स्थलमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
...
Comment
Liked by: