दोहोरो अङ्कले घट्यो नेप्से
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो । आज ३२४ कम्पनीको ...
Comment
Liked by: