आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस...
Comment
Liked by: