जेनजी आन्दोलनमा तोडफोड गरिएको पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिपुगेपछि बन्द रहेको थियो। बिहीबार एक कार्यक्रममा...
Comment
Liked by: