चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर मात्रै हुँदैन : गगन थापा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए। ...
Comment
Liked by: