निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
gorkhapatraonline.com
. १ घण्टा अघि
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगर...
Comment
Liked by: