सडक किनारमा पुरुषको शव भेटियो, दुर्घटनामा परेर मृत्यु भएको आशंका
annapurnapost.com
. १ घण्टा अघि
विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दा...
Comment
Liked by: