अभिनेता निखिल उप्रेतीले भन्छन्ः म राजनीतिमा आउँदिन, कलाकारितामै रमाउँछु
barnanmedia.com
. ३ घण्टा अघि
अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन्। आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीह...
Comment
Liked by: