सरकारी ऋणकाे भार थपिँदै, तिर्न बाँकी २८ खर्ब ५८ अर्ब नाघ्यो
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक...
Comment
Liked by: