सुखडमा मनाइयो मगर दिवस
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ। नेपाल मगर सङ्घ, कैलालीले शुक्रबार घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो। घोडाघो...
Comment
Liked by: