सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : गगन थापा
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् । शुक्रबार बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
Comment
Liked by: