कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध
ratopati.com
. २ घण्टा अघि
कालिकोट । कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि...
Comment
Liked by: