फ्याक्टचेकः गत चुनावमा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै भाइरल भिडिओ तीन वर्ष पुरानो
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा (एमाले)का एक जना उम्मेदवारले पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेको भन्दै सामाजिक सञ्जालका माध्यमहरूमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई समातेर लगिरहेका...
Comment
Liked by: