लिग-२ को तयारीका लागि २० खेलाडी छनोट, परेनन् लोकेश र जोरा
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ । शुक्रबार क्यानले तयारी क्याम्पका लागि २० खेलाडी छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।...
Comment
Liked by: