निर्वाचन अवधिको मौसम : अधिक ठाउँमा सामान्य, केही ठाउँमा आंशिक वर्षा र हिमपात
onlinekhabar.com
. २ घण्टा अघि
१५ फागुन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा मौसम सामान्य नै रहने पूर्वानुमान गरेको छ । फागुन २० देखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ ...
Comment
Liked by: