प्रसारण लाइन निर्माणका लागि रुखपोल हटाउन अनुमति
barnanmedia.com
. १ घण्टा अघि
तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्र...
Comment
Liked by: