प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ। प्रदेशगत र...
Comment
Liked by: