नेपाली बजारमा सुन प्रतितोला १,१०० ले वृद्धि, चाँदी पनि महँगियो
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। म...
Comment
Liked by: