संसद भवन जलाउन भूमिका खेल्नेले टिकट दिएको भन्दै रास्वपा परित्याग
nepalpress.com
. १ घण्टा अघि
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
...
Comment
Liked by: