निर्वाचन र होलीका कारण उपत्यकाबाट बाहिरिने यात्रु बढे, चहलपहल घट्यो
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । निर्वाचन, होली पर्व र लामो सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार फागुन १९ गतेसम्म...
Comment
Liked by: