अहिलेसम्म कति छापियो मतपत्र?
himalpress.com
. ३ घण्टा अघि
काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ...
Comment
Liked by: