प्रतिनिधिसभा चुनाव : प्रत्यक्ष तर्फ १ करोड ५० लाखभन्दा बढी मतपत्र छापियो
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र ...
Comment
Liked by: