निर्वाचनका लागि झापामा तीन दिन सीमा नाका बन्द
gorkhapatraonline.com
. २ घण्टा अघि
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासह...
Comment
Liked by: