चितवनमा रास्वपाको शक्ति प्रदर्शन
annapurnapost.com
. २ घण्टा अघि
भरतपुर : चितवनमा शुक्रबार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रमका सहभागीको रोजाइ वरिष्ठ नेता बालेन्द्र शाह थिए। उनी पार्टी सभापति रवि लामिछानेको निर्वाचन प्रचारका लागि क्षेत्रमा पुगे...
Comment
Liked by: